Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ५ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर ५ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, जेठ २०७८
आज देशभर ५ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज नेपालमा ५ हजार ४२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज ८२ सय ४३ निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६८ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १६:२५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology