Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, जेठ २०७८
आज देशभर ३४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा आज ३४ सय ७९ जनालाई संक्रमण पुष्टि भएको छ । आज ६६ सय ३६ निको भएका छन् ।

कोरोना संक्रमणबाट आज ९९ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले ८९ हजार २१७ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १०४७१ पीसीआर र ६२६२ एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३ हजार २४ र एन्टीजेनमा ४५५ जनाजालाई पाजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १६:४५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology