Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३०, जेठ २०७८
आज देशभर २४ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५१७पीसीआर र ४८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको छ । जसमा पीसीआरमा १६९४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - २२:१६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology