Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, आषाढ २०७८
आज देशभर २६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २६ सय ७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४८४ परीक्षण भएको छ । जसमा पीसीआरमा १७६८ र एन्टीजेनमा ८३९ जनालाई पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - १९:५७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology