Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ४५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, आषाढ २०७८
आज देशभर ४५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

१६ हजार ९१३ जनाको परीक्षण गर्दा ४५ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा ६ लाख २६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ ।

देशभरमा आज ४९ सय ५४ जना कोरोना पुष्टि भएको छ । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - २०:१९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology