Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, आषाढ २०७८
आज देशभर २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ४४ जनालाई कोरोना भाइरस (कोभड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३८ सय ५३ जना निको भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६६ सय ४८ पीसीआर र ४९ सय ९२ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६४० जनाको कोरोना परीक्षण भएको छ । जसमा १५ सय ९ पीसीआर ९ सय ३५ जनालाई एन्टीजेनमा पोजेटिभ देखिएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ६८ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ८८ हजार १८७ जनाले कोरोना जितेका छन् भने ९ हजार ५१ जनाको मृत्यु भएको छ । अहिले ३७ हजार ९५० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १६:४३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology