Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

आज देशभर २९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

दैनिकी न्यूज

१, श्रावण २०७८
आज देशभर २९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु
images

काठमाडौं । आज देशभर थप २९ सय ३६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

आज पीसीआर र एन्टीजेन गरि १४ हजार १८३ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ९६ सय १३ र ४५ सय ६९ जनाको एन्टीजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १७ सय ७५ जना निको भएका छन् भने ४३ जना संक्रमितको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । अहिलेसम्म ६ लाख २८ हजार २४३ जना संक्रमित निको र ९५ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ।

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १६:३२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology