Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

आज देशभर ३४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

दैनिकी न्यूज

३२, श्रावण २०७८
आज देशभर ३४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु
images

काठमाडौं । २४ घण्टामा देशभर थप ३४ सय ५१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५१८ जनाको एन्टीजेन गरि १५ हजार ६११ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित ३९ हजार ३७१ रहेका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा ९६१ संक्रमित थपिएका छन्। काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्।

 

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - १७:१३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology