Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, भाद्र २०७८
आज देशभर २४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ सय ३३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २०५२ पीसीआर परीक्षणबाट र ३८१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९ हजार ७०२ नमुनाको पीसीआर परीक्षण र ४६ सय ७२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १४ हजार ३८४ गरिएको छ ।

१९ सय २९ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३८ हजार ३८४ छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - १७:१८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology