Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १६ सय ४० जननकोरोना संक्रमण पुष्टि, १० को मृत्यु

आज देशभर १६ सय ४० जननकोरोना संक्रमण पुष्टि, १० को मृत्यु

दैनिकी न्यूज

२३, भाद्र २०७८
आज देशभर  १६ सय ४० जननकोरोना संक्रमण पुष्टि, १० को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ सय ४० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले १३ हजार ४५५ जनाको कोरोना परीक्षण भएकोमा १६४० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सोही अवधिमा २१ सय ६१ जना निको भएका छन् १० जनाको मृत्यु भएको छ । हालसम्म ८ लाख ५९ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ भने ७ लाख ३३ हजार १६१ जना निको भएका छन् । १० हजार ८८९ जनाको मृत्यु भएको छ ।

 

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - २१:५९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology