Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १२ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

आज देशभर १२ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

दैनिकी न्यूज

२४, भाद्र २०७८
आज देशभर १२ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ७१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय ४५ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनाको परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित २८ हजार ६७८ जना छन् ।

जसमा २६ हजार ८८६ जना घरमै आइसोलेसनमा छन् भने १७ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् । ४ सय ५८ जना आइसियु र १ सय ३९ जना भेन्टिलेटरमा छन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - २०:५४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology