Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

आज देशभर २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

दैनिकी न्यूज

२९, आश्विन २०७८
आज देशभर २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २ सय ७२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ७ सय १२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ सय ७२ जना संक्रमित थपिएका हुन्। आज ८ जना संक्रमितको मृत्यु भएको छ।

आज ७ सय ७७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। हाल देशभर १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालय जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २९, २०७८ शुक्रवार - १७:१०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology