Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, कार्तिक २०७८
आज देशभर ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८१७ जना निको हुँदा ४३८ नयाँ संक्रमित भेटिएका हुन् ।

यसैगरी ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । ्

मन्त्रालयका अनुसार हाल नेपालमा १० हजार ५५९ जना सक्रिय संक्रमित रहेका छन् भने २२२ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७८ शनिवार - १८:५१:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology