Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, कार्तिक २०७८
आज देशभर ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ। मंगलबार ६ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १० हजार २९६ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ७ सय ७१ पीसीआर तथा २ हजार २ सय ४९ एन्टिजेन परीक्षण भएको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - १९:२०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology