Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १ सय ७४ कोरोना संक्रमित, ६ सय ४९ निको

आज देशभर १ सय ७४ कोरोना संक्रमित, ६ सय ४९ निको

दैनिकी न्यूज

१९, कार्तिक २०७८
आज देशभर १ सय ७४ कोरोना संक्रमित, ६ सय ४९ निको
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ७४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४ नयाँ संक्रमित भेटिँदा ६४९ जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।

हाल नेपालमा ८ हजार ४१३ सक्रिय संक्रमित रहेका छन् भने ११५ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७८ शुक्रवार - २०:१३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology