Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

आज देशभर २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

दैनिकी न्यूज

२, मंसिर २०७८
आज देशभर २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
images

काठमाडौं । देशभर २९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २६० जना निको भएका छन् भने ६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको नमुना परीक्षण भएको थियो । हाल अहिले ७ हजार ६४२ सक्रिय संक्रमित छन् ।


आज थपिएका मध्ये १२० जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९०, ललितपुरमा २५ र भक्तपुरमा ५ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०७८ बिहिवार - १८:३२:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology