Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, मंसिर २०७८
आज देशभर २७० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिलो २४ घण्टामा १० हजार ४४६ जनाको कोरोना परीक्षण हुँदा २७० जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार सोही अवधिमा ३०२ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले सक्रिय संक्रमित ७ हजार २८७ जना छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - २०:१६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology