Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २३६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २३६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, मंसिर २०७८
आज देशभर २३६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १७८ जनाको कोरोना परीक्षण हुँदा २३६ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०७ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले ५ हजार ८८३ जना सक्रिय संक्रमित छन् ।

आज थपिएकामध्ये १२८ जना काठमाडौं उपत्यकाका १२८ जना रहेका छन् । काठमाडौंमा ७९,ललितपुरमा ४२ र भक्तपुरमा ७ जनालाई पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७८ शनिवार - १९:११:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology