Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १४१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १४१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

५, पौष २०७८
आज देशभर १४१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर २२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२० जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ७२५ जनाको पिसिआर परीक्षण र १४१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।

२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा १२९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा ३३ र भक्तपुरमा ७ संक्रमित छन्।

images
प्रकाशित मिति :पौष ५, २०७८ सोमवार - २०:२९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology