Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१९, पौष २०७८
आज देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । गएको २४ घण्टामा देशभर १२ हजार ४९८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको छ । परीक्षण भएकामध्ये ३२६ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ५ हजार ५ जना छन् ।

यसैबीच २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले दैनिक ५ लाख जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - २१:०९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology