Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भोलिदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप

भोलिदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप

दैनिकी न्यूज

१, माघ २०७८
भोलिदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप
images

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने तथा ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई बुस्टर डोज दिने भएको हो ।

स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोज दिन निर्देशन दिएको छ ।

माघ २ गते (भोलि) देखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई र माघ १४ गतेदेखि ६० वर्षदे माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्था गर्न विभागले निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - ०८:१६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology