Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

दैनिकी न्यूज

२७, पौष २०७८
आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । पुस २५ गतेको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ । बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०७:३०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology