Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो (सूचनासहित)

माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो (सूचनासहित)

दैनिकी न्यूज

३०, चैत्र २०७८
माध्यामिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो (सूचनासहित)
images

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति–पत्रको विज्ञापन खुलाएको छ ।

इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना

14.png

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - ०७:५०:०९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology