Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

दैनिकी न्यूज

११, श्रावण २०८०
निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो
images


काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ।

कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - ०७:३८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology