Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दसैंको पुर्व सन्ध्यामा प्रअद्वारा जनकल्याणका विद्यार्थीलाई दसैंको टीका र जमरा प्रदान

दसैंको पुर्व सन्ध्यामा प्रअद्वारा जनकल्याणका विद्यार्थीलाई दसैंको टीका र जमरा प्रदान

रुद्र बहादुर थिङ

२९, आश्विन २०८०
दसैंको पुर्व सन्ध्यामा प्रअद्वारा जनकल्याणका विद्यार्थीलाई दसैंको टीका र जमरा प्रदान
images

काठमाडौं । चाबहिल बौद्धस्थित जनकल्याण मा.वि.मा सोमबार बाल विकास कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरूलाई दशैँको पुर्व सन्ध्यामा टीका, जमरासहित आशिर्वाद प्रदान गरिएको छ ।

दसैंको संस्कृती सिकाउन उनीहरूलाई स्कुलमै टीका र जमरा लगाइएको हो । विद्यालयकी प्रअ कुमारी कमला राईले विद्यार्थीलाई दसैको टीका र जमरा लगाइ आशीर्वाद प्रदान गरेकी थिइन ।

जनकल्याणमा चाडबाडको बेला यसरी नै विद्यार्थीलाई संस्कृतिक सिकाउने गरिन्छ । ‘हामीले प्रत्येक चाड पर्वको बारेमा हाम्रा विद्यार्थीहरूलाई प्रतिकारात्मक रूपमा सिकाउने, देखाउने प्रचलन छ,' प्रअ राइले भनिन्, ‘यसो गर्नुको कारण आफ्नो संस्कृतिप्रति गर्व गरून् भन्ने उद्देश्य हो । यो कार्यक्रम सफल बनाउनु हुने प्यारा शिक्षक साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना ।'

हेर्नुहोस फोटो

370251300_827230835549385_6644637788303487435_n.jpg

 

393462537_844067040789788_1481636860374924509_n.jpg

 

387524247_292636570386021_2477125699110876684_n.jpg

 

393431233_333397009340922_451227562557798785_n.jpg

 

387532341_339432998468823_7113619885673007937_n.jpg

370236148_667067075182324_8219065861184310640_n.jpg

 

यो पनि पढ्नुहोस्

जनकल्याणद्वारा शुभकामना आदानप्रदान तथा सहयोगी संघसंस्थालाई सम्मान

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २१:०१:३३ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology