Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा

दैनिकी न्यूज

८, मंसिर २०८०
अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा
images

काठमाडौं । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले त्यो प्रस्ताव कार्यान्वयनमा आएपछि नर्सिङ र पारामेडिक्स जनशक्ति पुग्ने बताए । गोरखापत्रमा खबर छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - ०७:३५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology