Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माध्यमिक तहका छात्राका लागि निःशुल्क स्यानिटरी प्याड

माध्यमिक तहका छात्राका लागि निःशुल्क स्यानिटरी प्याड

दैनिकी न्यूज

१५, जेठ २०७७
माध्यमिक तहका छात्राका लागि निःशुल्क स्यानिटरी प्याड
images

काठमाडौं, जेठ १५ । सरकारले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै बजेटरी व्यवस्था गरेको जानकारी गराएको हुन्।

यसबाट करिब १३ लाख ७६ हजार छात्राहरु लाभान्वित हुने सरकारको दाबी छ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:३८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology