Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंमा ९२ जना सहित उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा ९२ जना सहित उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, श्रावण २०७७
काठमाडौंमा  ९२ जना सहित उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । काठमाडौं  उपत्यकामा शुक्रबार १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जना कोरोना संक्रमित थपिएका जानकारी दिए । उनका अुनसार काठमाडौं ९२ जना, १० ललितपुर र भक्तपुरका चार जनामा कोरोना संक्रमण देखिएको हो । 

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - १८:२३:३८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology