Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को परीक्षाबारे बोर्डले निकाल्यो यस्तो सूचना

कक्षा १२ को परीक्षाबारे बोर्डले निकाल्यो यस्तो सूचना

दैनिकी न्यूज

११, मंसिर २०७७
कक्षा १२ को परीक्षाबारे बोर्डले निकाल्यो यस्तो सूचना
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिहीबार लिइएको फिजिक्स विषयको परीक्षा रद्ध नभएको स्पष्ट पारेको छ । फिजिक्सको परीक्षा रद्ध भएको र १७ मंसिरमा पुनः परीक्षा लिने भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा आएको भन्दै बोर्डले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । बोर्डको आधिकारिक वेबसाइटबाहेकका कुनै पनि सूचनालाई आधिकारिक नमान्नसमेत बोर्डले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - २०:४२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology