Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षकलाई कोरोना देखिएपछि विद्यालयले पठनपाठन बन्द

शिक्षकलाई कोरोना देखिएपछि विद्यालयले पठनपाठन बन्द

दैनिकी न्यूज

२४, मंसिर २०७७
शिक्षकलाई कोरोना देखिएपछि विद्यालयले पठनपाठन बन्द
images

ललितपुर । शिक्षकलाई कोरोना देखिएपछि ललितपुरको गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासीमा सञ्चालित विद्यालयले पठनपाठन बन्द गरेको छ ।

झरुवारासीको नवज्योति माध्यमिक विद्यालयकमा कार्यरत २ जना शिक्षकहरुमा कोरोना जाँच गर्दा पोजिटिभ देखिएकोले विद्यालय बन्द गरेको हो ।

विद्यालयका प्रधानाध्यापक हरिहर लामिछानेद्वारा जारी सूचनामा पोजेटिभ देखिएको शिक्षक एकान्तबासमा रहनु पर्ने भएको हुँदा विद्यालयमा संक्रमणको जोखिम कम गर्न नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण पठनपाठन मंसिर २५ गतेदेखि मंसिर २७ गतेसम्मका लागि बन्द गर्ने सूचनामा उल्लेख छ ।

1.jpg

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १४:१७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology