Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक

दैनिकी न्यूज

२३, पौष २०७८
कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक
images

काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेडवृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएका हुन् ।

गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको हो।

परीक्षाको नतिजा www.neb.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ। 

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०८:३९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology