Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को परीक्षा समय परिवर्तन

कक्षा १२ को परीक्षा समय परिवर्तन

दैनिकी न्यूज

११, बैशाख २०७९
कक्षा १२ को परीक्षा समय परिवर्तन
images

काठमाडौं । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - ०७:४३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology