Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेन्ट लरेन्स कलेजका शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

सेन्ट लरेन्स कलेजका शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश

दैनिकी न्यूज

८, आषाढ २०७९
सेन्ट लरेन्स कलेजका शिक्षकलाई थुनामा पठाउन अदालतको आदेश
images

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी दुर्व्यवहार आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सामाजिक शिक्षा पढाउने शिक्षकले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि विद्यार्थीहरूले कलेज परिसरमा पदर्शन गरेका थिए।

शिक्षकलाई तत्काल कारवाही गर्नुपर्ने माग राख्दै विद्यार्थीहरूले धर्ना दिएपछि प्रहरी वृत्त, गौशालाले दुवै जनालाई पक्राउ गरेको थियो।

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - ०६:३४:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology