Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक

कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक

दैनिकी न्यूज

११, बैशाख २०८२
कक्षा १२ को संशोधित समयतालिका सार्वजनिक
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका बुधबार सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तय भएको छ । वैशाख ११ गतेदेखि कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक हुने एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका विशेष कारणवश संशोधन भएको बोर्डले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - ०७:११:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology