Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार कति थपिए कोरोना संक्रमित ?

मंगलबार कति थपिए कोरोना संक्रमित ?

दैनिकी न्यूज

२७, आश्विन २०७७
मंगलबार कति थपिए कोरोना संक्रमित ?
images

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आज थप भएको सङ्ख्या सहित कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको बताए । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० जना पुगेको छ । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ९१५ पुगेको छ । त्यसैगरी २४ घण्टामा १५ सय ३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७८ हजार ७ सय ८० रहेको छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - २१:१७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology