Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लोक सेवा आयोगको गर्यो सबै परीक्षा स्थगित

लोक सेवा आयोगको गर्यो सबै परीक्षा स्थगित

दैनिकी न्यूज

३, कार्तिक २०७७
लोक सेवा आयोगको गर्यो सबै परीक्षा स्थगित
images

काठमाडौं । १६ कात्तिकदेखि लिइने लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको छ । आयोगका कर्मचारीमा कोरोना संक्रमण, परीक्षार्थीमा भय उत्पन भएकाले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले सोमबार जारी गरेको एक सूचनामा उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १५:०३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology