Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

दैनिकी न्यूज

२३, श्रावण २०७८
कक्षा १२ को परीक्षा स्थगित
images

कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई विचार गरी अर्को सूचना नभए सम्मका लागि स्थागित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

यस अघि स्वास्थ्य मन्त्रालयबाट संक्रमण बढदै गएकाले परीक्षा स्थािगत गर्न अनुरोध गरेको थियो ।

यद्यपि परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भएपनि भौतिक रुपमै परीक्षा लिइने पनि बोर्डले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:२५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology