Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

त्रिविको स्थगित परीक्षा फागुनमा हुने

दैनिकी न्यूज

१७, माघ २०७८
त्रिविको स्थगित परीक्षा फागुनमा हुने
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - १६:३४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology