Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षक अस्पताल भरतपुरमा बन्ने

शिक्षक अस्पताल भरतपुरमा बन्ने

दैनिकी न्यूज

१७, माघ २०७८
शिक्षक अस्पताल भरतपुरमा बन्ने
images

काठमाडौं । सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउने निर्णय गरेको हो।

केही दिनअघि शिक्षक अस्पतालको पूर्व सम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो।

अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट हुनेछ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - २०:३४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology