Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ८१५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ८१५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, श्रावण २०७९
आज देशभर ८१५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८१५ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ४११ जनाको पिसिआर र दुई हजार १२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८६९ जना सक्रिय संक्रमित छन्।

४६६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - २०:५०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology