Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर २३० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २३० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, भाद्र २०७९
आज देशभर २३० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप २३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो।

७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - २१:३१:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology