Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ५१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, आश्विन २०७९
आज देशभर ५१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७२३ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५९८ जना संक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १९:०६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology