Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, मंसिर २०७९
आज देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । नेपालमा गत २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।​ देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - १९:५१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology