Logo

बुधवार, श्रावण २७ गते २०८३

images

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुई हप्ता क्वारेन्टाइन बस्न निर्देशन

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुई हप्ता क्वारेन्टाइन बस्न निर्देशन

दैनिकी न्यूज

२७, आषाढ २०७७
परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुई हप्ता क्वारेन्टाइन बस्न निर्देशन
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन आउन भन्दै सूचना जारी गरेको छ ।

संस्थान परीक्षा नियन्त्रण महाशाखाले २५ असारमा सूचना जारी गरेको छ, जबकी परीक्षा २९ असारदेखि तोकिएको छ । सूचनामा भनिएको छ, ‘उपत्यका प्रवेश गरीसकेपछि अनिवार्य रुपमा घरमा वा चिकित्साशास्त्र अध्ययन संस्थानले व्यवस्था गरेको होटेलमा बस्नुपर्नेछ । परीक्षा हुनुभन्दा एक हप्ता भित्र अनिवार्य पिसीआर जाँच गराएको हुनुपर्छ ।’

काठमाडौं उपत्यका प्रवेश गर्न र पिजी अन्तिम वर्षको परीक्षामा सम्मीलीत हुने विद्यार्थीलाई परीक्षा सुरु हुनुभन्दा तिनदिन अघि निर्देशन दिएपछि परीक्षामा संलग्न हुनुपर्ने विद्यार्थीहरु अलमलमा परेका छन् ।

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - ०७:२०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology